Skip to content

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी

nabil bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा त्यसका आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका छन् ।

यो सँगै उक्त क्षेत्रमा अब कुनै प्रकारका प्रदर्शन, जुलुस, भेला र नारा जुलुस गर्न पाइने छैन ।

विमानस्थल क्षेत्रलाई संवेदनशील मानेर शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई मध्येनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi