काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेको छ भने चाँदीको मूूल्य ५० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको ५ हजार ३४० रुपैयाँ पुगको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार २९० रुपैयाँ थियो ।












प्रतिक्रिया दिनुहोस्