Skip to content

घट्यो सुन चाँदीको मूल्य

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा १ सय २५ रुपैयाँको गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँ रहेको छ । अघिल्लो दिन ४ हजार ९ सय ८५ रुपैयाँ रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi