Skip to content

आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

nabil bank

काठमाडौं । आज प्रजातन्त्र दिवस मनाईँदै छ ।

प्रजातन्त्र दिवसका दिन सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा हरेक वर्ष फागुन ७ गतेका दिन प्रजातन्त्र दिवस मनाइँदै आएको छ ।

तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi