काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने, बिपन्न वर्गका लागि २५ हजारसम्मको ऋण मिनाहा गर्ने युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीहरुलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण दिने महत्त्वाकाङ्क्षी लक्ष्य रहेको छ ।











प्रतिक्रिया दिनुहोस्