Skip to content

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

nabil bank

काठमाडौं । सुनको मूल्य शुक्रबार बिहीबार कै स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर भएता पनि आज चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदीको मूल्य तोलाको ५ हजार ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलाको ५ हजार ६० रुपैयाँ थियो ।

यसैगरी, शुक्रबार पनि सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi