काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
युनाइटेड मोदी हाइड्रोपावरले गर्यो लाभांश घोषणा










प्रतिक्रिया दिनुहोस्