Skip to content

सुनको मूल्य ३२ सय रुपैयाँ बढ्यो, चाँदीकाे कति?

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलाको ३ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको १७० रुपैयाँले बढेको छ ।

सोमबार सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य बढे ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबारको बजारमा चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi