Skip to content

बुध्द एयरको निर्वाचन लक्षित प्रोमोकोड, हवाई यात्रुहरुका लागि ६ दिने डिस्काउण्ट अफर

nabil bank

काठमाडौं । बुध्द एयरले आजदेखि नयाँ वेवसाईटको शुरुवात गरेको छ । वेवसाईटको फिचर आकर्षक एवं छरितो डिजाईनका साथै सजिलै टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

केही क्लीकमै फ्लाईट स्टाटस, कार्गो ट्रेसिङ पनि गर्न सकिन्छ, साथै अन्य जानकारीहरु पनि सजिलै लिनसकिन्छ । बुध्द एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरुका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड पनि जारी गरेको छ ।

वेवसाईटमार्फत उडान बुकिङ गर्दा ‘फलाई टु भोट’ प्रोमो कोडा प्रयोग गरि थप ३०० रुपैयाँ डिस्काउण्ट लिन सकिन्छ । यो अफर हरेक दिन पहिला ३०० यात्रुहरुका लागि तय गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi