Skip to content

काठमाडौंका कांग्रेस उम्मेदवारहरूले संयुक्तरूपमा आज भिजनपत्र १० सार्वजनिक गर्दै

nabil bank

काठमाडौं । संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक हुँदैछ ।

दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरुको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

कार्यक्रममा तीन ओटै जिल्लाका नेपाली कांग्रेसका उम्मेदवारहरू उपस्थित हुने नेपाली कांग्रेस काठमाडौँका सचिव सुशन वैद्यले जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi