Skip to content

प्रि–ओपन सेसनमा करिब १७ अंक बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा १६.८९ अंक बढेर २६६५.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९४ अंक बढेको छ।

बिहीबार प्रि–ओपन सेसनमा ७२ कम्पनीको ९९ पटकको कारोबारमा १ करोड ६५ लाख २७ हजार ४०५ रुपैयाँ ४० पैसाबराबरको २१ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीके मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi