Skip to content

दुर्गा प्रसाईं बिहानै निवासबाट पक्राउ

nabil bank

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज बिहानै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनको घरमा बिहानैदेखि घेरा हालेर पक्राउ गरेको छ ।

उनलाई सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi