Skip to content

इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको मृत्यु

nabil bank

अमेरिका तथा युरोपका सञ्चारमाध्यमले इरानका सर्वोच्च नेता अयातुल्ल अली खामेनेईको मुत्यु भएको जनाएको छन् ।

अमेरिका तथा इजरायलको सुरक्षा निकायले सञ्चारमाध्यमसँग सर्वोच्च नेता आक्रमणमा परि मारिएको उल्लेख गरेका छन् ।

इरानले भने अहिलेसम्म यसलाई अहिलेसम्म पुष्टी गरेको छैन । शनिबार अमेरिका र इजरायलले इरानामा आक्रमण गरेका थिए ।

इरानले पनि मिसाइल आक्रमण गरेको छ । मध्यपूर्वका देशमा २० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मध्यपूर्वमा यसले थप तनाव बढाउने देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi