काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। लघुवित्तले कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले ९.५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५ प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। फागुन १५ गते शुक्रबार गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।











प्रतिक्रिया दिनुहोस्