Skip to content

हेलिकप्टर लिएर झापा पुगेका बालेन काठमाडौं फर्किए

nabil bank

काठमाडौं । हेलिकप्टर प्रयोग गरी झापा पुगेका रास्वपाका वरिष्ट नेता बालेन्द्र (बालेन) शाह काठमाडौं फर्किएका छन्। हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं–झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९ः१२ बजे झापा प्रस्थान गरेको थियो ।

बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi