Skip to content

१० बजेसम्म ६ प्रतिशत मत खस्यो

nabil bank

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर धमाधम मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि मतदान भएको हो ।

आज बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२ मत खसेको छ । करिब ६ प्रतिशत मत खसेको खसेको निर्वाचन आयोगले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi