Skip to content

देशभर मतदाता उत्साहपूर्ण रूपमा मतदान गर्दै (फोटो फिचर) 

nabil bank

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि देशभर मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्। आज बिहानदेखि नै विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।

election

बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको लाइन देखिएको छ भने अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। सुरक्षा व्यवस्थालाई कडा बनाइएकाले मतदाताहरू ढुक्कका साथ मतदानमा सहभागी भइरहेका छन् ।
कतिपय स्थानमा ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका मतदाताहरूलाई प्राथमिकता दिइएको छ। मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मीहरू खटिएर मतदान प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेका छन्।
तस्बिर रासस
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi