Skip to content

महोत्तरीको प्रेमनगरमा मतदान स्थगित

nabil bank

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद भएको छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

एउटै व्यक्ति पटक–पटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi