काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाको एउटा केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएपछि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ ।
विवाद बढ्दै गएपछि ढुंगामुढा भएको थियो । कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो ।
उक्त केन्द्रमा बिहानैदेखि विवाद भएको थियो । एक घण्टा बढी मतदान प्रक्रिया स्थगित भएपछि अहिले सुचारु भएको छ ।











प्रतिक्रिया दिनुहोस्