काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको मतदानपछि जारी मत गणनामा साहले ८१४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत पाएका छन् ।











प्रतिक्रिया दिनुहोस्