काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत अछाम क्षेत्र १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का भिम रावलले अग्रता लिएका छन् ।
उक्त क्षेत्रमा रावलले ४८७ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका दिपक बहादुर साउदले ३४२ मत पाएका छन् ।
यता काँग्रेसका भरत कुमार स्वारले १०९ र रास्वपाका ओमप्रकाश रावलले ४२ मत पाएका छन् ।











प्रतिक्रिया दिनुहोस्