Skip to content

रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव नेपाल पाँचौ स्थानमा

nabil bank

काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा जारी मतगणनामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पाँचौ स्थानमा रहेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी फराकिलो मतान्तरसहित पहिलो स्थानमा छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको मतदानपछि जारी मत गणनामा चौधरीले ७०६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका योगेन्द्र यादवले ५५७ मत ल्याएका छन् भने काँग्रेसका अनिलकुमार झाले ३१२ मत ल्याएका छन् ।

एमालेका अजयकुमार गुप्ताले २८८ र नेकपामा नेपालले २२० मत ल्याएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi