Skip to content

सुनचाँदीको मूल्यमा आयो गिरावट, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको ९५ रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी चाँदी ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi