Skip to content

काठमाडौ– ३ मा रास्वपाका पाण्डे अगाडी, कुलमान दोस्रो

nabil bank

काठमाडौं । काठमाडौं– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका राजुनाथ पाण्डेले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार पाण्डेले २९६० मत प्राप्त गरेका छन् । यस्तै उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १८४६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका रमेश अर्यालले ५८३ र एमालेका रामेश्वर फुयालले ४५६ मत प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi