काठमाडौं । सर्लाही क्षेत्र–४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंहले १९०८ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत पाएका छन् । जारी गणनाको सुरुमा सिंहले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्