काठमाडौं । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता बढाएका छन् ।
सुरुवाती मतगणना अनुसार उनले १०६६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७२ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्