Skip to content

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

nabil bank

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

निर्वाचनअघि पक्राउ परेका प्रसाई आज सर्वोच्च अदालतको आदेशसँगै रिहा भएका हुन् । उनलाई फागुन १७ गते निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi