Skip to content

काँग्रेस सभापति थापालाई रास्वपाका सिंहले १९६६ मतले पछि पारे

nabil bank

काठमाडौं । सर्लाही–४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले ४४९६ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले २५३० मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन १९६६ मतले पछि रहेका छन् ।

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ६४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ३५८ मत प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi