काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
उनले ११ हजार ३३८ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका नगिन्द्र शाहीलाई पराजित गरेका छन् । शाहीले १० हजार ३ सय ५२ मत ल्याएका त । यस्तै नेपाली कांग्रेसका हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए ।











प्रतिक्रिया दिनुहोस्