Skip to content

रुकुमपूर्वमा नेकपाका प्रचण्ड विजयी

nabil bank

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् ।

बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याए ।

प्रचण्ड बिजयी भएपनि औपचारिक घोषणा हुन बाँकी छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi