Skip to content

रसुवामा कांग्रेसका आचार्य विजयी, रास्वपा पराजित

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य रसुवाबाट विजयी भएका छन् ।

सम्पन्न मतगणनाअनुसार उनले १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिस्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi