Skip to content

काँग्रेसका कोइराला रास्वपाकी आचार्य भन्दा १७ हजार मतले पछाडी

nabil bank

काठमाडौँ । मोरङ-६ मा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रास्वपाकी उम्मेदवार रुविना आचार्यसँग १७ हजार १२८ मत अन्तरले पछि परेका छन् ।

पछिल्लो अपडेट अनुसार रास्वपाकी आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले ५ हजार २७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका विनोद ढकालले ३९६८ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले २७०१ मत प्राप्त गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi