Skip to content

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ मनाङबाट विजयी भएका छन् ।

सम्पन्न अन्तिम मत परिणाम अनुसार उनी विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङ २४१५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाएकी छिन् । यस्तै नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi