Skip to content

काठमाडौं १० मा हिमाल कार्कीलाई पराजित गर्दै रास्वपाका प्रदीप विष्ट विजयी

nabil bank

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

रास्वापाका उम्मेदवार प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की रहेका छन् । उनले ८ हजार १०० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मत पाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi