काठमाडौं । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता बढाएका छन् ।
लामिछानेले १० हजार ८१४ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसकी मिना खरेलले ३ हजार ३१९ मत प्राप्त गरेकी छन् । एमालेका अस्मिन घिमिरेले २ हजार ८४५ मत प्राप्त गरेका छन् ।
नेकपाका प्रताप गुरुङले १ हजार ८४३ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्