Skip to content

मोरङ–३ रास्वपाका कार्कीको अग्रता, कांग्रेसका सुनील शर्मा पछ्याउँदै

nabil bank

काठमाडौं । मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की १ हजार ९२५ मतसहित अग्रस्थानमा रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले १ हजार ८१० मतसहित उनलाई पछ्याइरहेका छन् ।

यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi