Skip to content

काठमाडौँ- ८ मा रास्वपाका विराजको अग्रता

nabil bank

काठमाडौँ । काठमाडौँ- ८ मा रास्वपाका विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार श्रेष्ठले ७ हजार ६१७ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसकी सपना राजभण्डारीले ८९० मत प्राप्त गरेकी छन् भने नेकपाका सुमन सायमीले ८४७ मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi