काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा अगाडि छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले ९ हजार ६४ र नेकपा एमालेका जुलिकुमारी महतोले २ हजार ३९९ मत प्राप्त गरेकी छन् ।











प्रतिक्रिया दिनुहोस्