सप्तरी । सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि छन् ।
निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार १ हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता समाजवादी पार्टी जसपा) नेपालका डा बाबी सिंहले २४२ र नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ प्राप्त गरे ।











प्रतिक्रिया दिनुहोस्