Skip to content

चितवन–३ मा सोबितालाई फराकिलो मतान्तरको अग्रता, एमाले र काँग्रेस सँगसगै

nabil bank

काठमाडौं । चितवन–३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतम निकै फराकिलो मतान्तरले नेकपाकी रेणु दाहालभन्दा अगाडी छन ।

सोबिता रेणुभन्दा ९ हजार ८१४ बढी मत पाएकी छिन् ।

गौतमले १७ हजार ८५१ मत पाउँदा दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् । एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi