काठमाडौं । धनुषा १ को मतगणना अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार सम्पन्न मतदान पछि अहिलेसम्म यो क्षेत्रमा मत गणना हुन सकेको छैन ।
यो क्षेत्रमा रास्वपाका उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ । उम्मेदवारी रद्द भएपछि मतगणनामा विवाद जारी छ ।
मतगणना सुरु गर्न नसकेपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्र लेख्दै आयोगको निर्देशन खोजेको छ ।












प्रतिक्रिया दिनुहोस्