Skip to content

बालेनलाई ओलीको बाबु भनेर शुभकामना

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निर्वाचनमा हराएका बालेन्द्र शाह(बालेन)लाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा ओलीले बालेन बाबु,बिजयको लागि तपाईंलाई बधाई !

तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् ! हार्दिक शुभकामना १ ओलीले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi