Skip to content

डोटीमा रास्वपालाई पराजित गर्दै नेपाली कांग्रेसका खड्का विजयी

nabil bank

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन् ।

उनले १४ हजार ८९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मतमा सीमित भए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi