काठमाडौं । ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी भएका छन् । थेबे १३ हजार ९६२ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका खेल प्रसाद बुडाक्षेत्रीले ६ हजार ७७५ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्