Skip to content

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङबाट राई विजयी

nabil bank

काठमाडौं । श्रम संस्कृति पार्टीले खाता खोलेको छ । खोटाङबाट पार्टीका आरेन राई विजयी भएका छन् ।

राईले १६ हजार ६१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीरकाजी राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका देव विक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi