Skip to content

सप्तरी–१ मा रास्वपा उम्मेदवार चौधरी विजयी

nabil bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी भएकी हुन् ।

निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गरे। सो क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ र नेकपा (एमाले)का सुमनराज प्यकुरेलले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi