काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई झिनो मतान्तरले पराजित गरे ।
पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए ।
एमालेकी उम्मेदवार अस्मिता थापाले १०७२० मत पाइन ।











प्रतिक्रिया दिनुहोस्