काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् ।
दुलाल २१ हजार ५७२ मतसहित विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १८ हजार ८४८ मतमा रोकिए । दुईबीचको मतान्तर २ हजार ७२४ छ ।यहाँ एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।











प्रतिक्रिया दिनुहोस्