Skip to content

इलाम-१ मा कांग्रेसका उम्मेदवार निश्कल राई विजयी, रास्वपा चौथो

nabil bank

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका निश्कल राई विजयी भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उनले १४ हजार ५४३ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत पाए भने नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गरे भने नेकपाका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi