Skip to content

सेबोनले दियो हिमालयन पावर पार्टनरलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन पावर पार्टनर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डको स्वीकृतिसँगै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँको ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्ने छ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi